०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

एक महिनामा ३१ जना फरार प्रतिवादी पक्राउ

न्यूजमधेश समचारदाता जनकपुरधाम, ३ माघ ।विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीलाई धनुषा प्रहरीले एक महिनामै पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ९ गते देखि माघ २ सम्म ३१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो । पुस मसान्तको १० गते सम्म ११ जना र माघ पहिलो सत्ताको २ गते सम्म २६ जना गरी […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२ माघ।धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषा शाखा गठन भएको छ।‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज नाराका साथ सात सदस्यीय समिति गठन गरिएको हो । संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास […]

न्यूजमधेश समाचारदाता राजविराज,२ माघ।जनमत पार्टी सप्तरीको तिन स्थानिय तहमा विहिवार वडा स्तरीय तदर्थ समिति गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ र विष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरी तदर्थ समिति गठन गरिएको हो । बोदेबरसाईन नगरपालिका वडा नम्बर १ मा प्रदिप कुमार साहको नेतृत्वमा गठन […]

राज कुमार महतो सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् । मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट […]

अजित भुजेल बिरगंज,१ माघ।समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि ( खिचडि) महोत्सव सम्पन्न भएको छ। माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुलको प्राङ्गणमा भएको थियो ।माघी मुल समारोह समिति पर्साको संयोजक […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,१माघ।मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन । प्रदेश २को सरकारले संचालन गरि […]

राघव बस्नेत भीमदत्तनगर,१माघ।स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ […]

न्यूजमधेश समाचारदाता सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि […]