२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

युवा व्यवसायी सुल्तानियाको निधन

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ माघ।युवा व्यवसायी महाबीर सुल्तानियाको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।५१ वर्षिय सुल्तानियाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी गत आइतवारदेखि बिरामी भएका थिए ।उपचारका लागि काठमाण्डुको ओम नर्सिग होममा भर्ना भएका सुल्तानियाको रोग पत्ता लाग्न नसकेपछि दिल्ली रेफर गरिएको थियो ।एयर एम्बुलेन्सबाट दिल्ली पुगेका सुल्तानियाको निधन […]

न्यूजमधेश सम्बादाता लहान,५ माघ।२०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए ।कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्याए । मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोको परिवारको पीडामा कसैले मलम लगाएनन् । पहिलो मधेस आन्दोलन र प्रथम सहिद रमेश महतोको पर्यायबाची भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभुति गर्न सकेको छैन । माघ ५ गते आइतबार […]

न्यूजमधेश सम्बादाता लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ । २०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर […]

मनोज मोरबैता सुनसरी , ४ माघ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले मधेसको अधिकारका लागि जस्तोसुकै संर्धष गर्न तयार रहेको कुरामा जोड दिएका छन् । सुनसरीको इनरुवामा आयोजना गरिएको आमसभालाई शनिवार सम्बोधन गर्दै डा राउतले मधेसीहरुको बलिदानीबाट आएका उपलब्धीलाई संस्थागत गर्नुको सटा मधेसीहरुले मधेसी जनतालाई बेची रहेको आरोप लगाए । मधेसको मुक्ति कसरी हुन्छ भनेर […]

न्युजमधेश सम्वादाता जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन । शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन । श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, ४ माघ। मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ । शहीद […]

न्यूजमधेश समाचारदाता जलेश्वर,४ माघ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा […]

राजकिशोर रजक जनकपुरधाम ,४ माघ।दशकभन्दा बढी समयदेखि मधेस नेपाली राजनीतिको केन्द्रमा छ । मधेस आन्दोलनमा सयौँको बलिदान, हजारौँको अङ्गभङ्ग, अर्बौंको क्षति हुँदा पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन । सम्झौतामाथि सम्झौता भए । अन्तरिम संविधान २०६३ मा आन्दोलनको क्रममा प्राप्त उपलब्धि लिपिबद्ध भए पनि दोस्रो संविधानसभाबाट निर्माण भएका नेपालको संविधान २०७२ मधेसी, दलित, जनजाति र महिलाको […]