२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

जनकपुरमा राजपाको वडा समिति विस्तार ,अध्यक्षमा साह

न्यूज मधेश,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर.११ मा राष्ट्रिय जनता पार्टी नेपालले वडा समिति गठन गरेका छ । आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा.११ का राजपाका सक्रीय कार्यकर्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा स्तरीय समिति गठन गरीएको हो । सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष पदकोलागी संतोशकाुमार साह, वरीष्ठ उपाअध्यक्ष किशनकुमार मण्डल,उपाअध्यक्ष योगेन्द्र साह […]

राजेन्द्र महतो,लहान।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.१ स्थितकचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहा बाट खटिएको प्रहरी टोलि ले चेक जाँच गर्ने क्रममा BR32 U4799 न- को मोटरसाइकल मा आउदै गरेको मोरङ भिक्ला जुङ गा- पा- ७ को १८ वर्षीय रोशन खड्का , सोही ठाँउ […]

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ । अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो […]

न्यूज मधेश,वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ विन्दवासिनी स्थितबाट शनिबार अबैध गहुँ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रण्मा लिएकाे छ । गैरकानुनी तवरले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे। ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार […]

न्यूज मधेश,वीरगंज । पर्सा क्षेत्र नम्बर १ का संघिय सासंद एवं समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ । वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको […]

न्यूज मधेश,जनकपुरधाम।डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए। ‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको प्रथम नगर स्तरीय मेयर भलिवल कपको उपाधी डाक्नेश्वरी ३ र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कपको उपाधी झापाले जितेका छ्न । जिल्लाको सोही नगरपालिकाको प्रथम नगर स्तरीय मेयर भलिवल तर्फ नगरका आठै वडा सहभागी रहेको उक्त खेलमा लाई डाक्नेश्वरी नगरपालिका वडा नंं. ३ तरही बिजय भएको हो । डाक्नेश्वरी नगरपालिका […]

न्यूज मधेश,वीरगन्ज।पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफाका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ । नगर प्रमुख सरावगीको कार्यकक्षमा शुक्रबार दिउसो महानगरपालिकामा रहेका सुस्तमनस्थीती एवम कुनै कारण बस डिप्रेशनमा रहेका बच्चाहरुको पहिचान गरि उनीहरुको उपचार सहितको व्यवस्थापन बारे छलफल भएको हो । कान्तिबाल अस्पतालका डा अरुणराज कुवर,यूनिसेफका वीरेन्द्र […]