०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

रौतहटको विभिन्न नाकाबाट तस्करी हुँदै , चौकीका इन्चार्ज लाइन दिए तस्करलाई

रौतहट । रौतहट संग साटिएको भारतीय सिमानाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ । भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको गौरका स्थानीय ब्यपारीहरुको जन-गुनासो बढ्दै गएको हो। पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो […]

इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा […]

जनकपुरधाम । संघीय मामिला तथा सामान्य मन्त्रालयले धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । दुबै अधिकृत आइतबार आ-आफ्नो पालिकामा हाजिर भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै गृह जिल्लाको दुई पालिकामा नयाँ अधिकृत पठाएपछि मन्त्री साह र जनमत पार्टीको प्रशंसा स्थानीयहरुले गरिरहेका छ्न । मन्त्रालयले आइतबार सिकिन्द्र […]

जनकपुरधाम । जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो । जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी […]

जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]

जनकपुरधाम ।नेपाली कांग्रेसका नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार बिहान नेपाली कांग्रेस औरही गाउँपालिका-१ का नेता यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता यादवलाई पार्टीका मधेश प्रदेश सदस्य राम पुकार यादवले उनलाई पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरेको हो।

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग […]

जनकपुरधाम । जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा करीब एक करोड़ रूपैयाको लागतमा ‘सेन्टरमार्ट’ संचालनमा आएको छ । शुक्रवार पूजापाठ गरेर आफ्नै परिवारका जयेष्ठ अभिभावकद्वारा रिबन काट्न लगाएर धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका हुन । धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका-३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले […]