२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

मिर्गौला पीडितलाई गल्फ सेवा समाजको आर्थिक सहयोग

जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]

जनकपुरधाम ।नेपाली कांग्रेसका नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार बिहान नेपाली कांग्रेस औरही गाउँपालिका-१ का नेता यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता यादवलाई पार्टीका मधेश प्रदेश सदस्य राम पुकार यादवले उनलाई पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरेको हो।

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग […]

जनकपुरधाम । जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा करीब एक करोड़ रूपैयाको लागतमा ‘सेन्टरमार्ट’ संचालनमा आएको छ । शुक्रवार पूजापाठ गरेर आफ्नै परिवारका जयेष्ठ अभिभावकद्वारा रिबन काट्न लगाएर धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका हुन । धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका-३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले […]

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधामको कदम चौकमा एक्सप्रेस ब्यूटी स्टुडियो संचालनमा आएको छ । माही नाम परिचित टिकटक स्टार रुपन कुमारी यादवले ‘एक्सप्रेस ब्यूटी स्टुडियो’ संचालनमा ल्याएकी हुन् । सो स्टुडियोमा ब्यूटी पार्लरलगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्री, विवाहको सामाग्री, सिंगारको सामग्रीहरु पाइने संचालिका यादवले बताइन् । स्टूडियो उद्घाटनका अवसरमा एक महिनासम्म १५ प्रतिशत […]

काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको छ। मंसिर १५ गतेदेखि जनमत पार्टीको वडादेखि प्रदेश समितिसम्मको अधिवेशन सुरु भएको छ। पार्टीका सचिव बीपी साहले भने ‘पार्टीको वडा अधिवेशनमा पार्टी निर्देशिका अनुसार तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्ताहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा उम्मेदवार […]

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]