२३ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थाले : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् । ‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर […]

०८ माघ , औरही : सिरहाको औरही गाउँपालिकामा भएको तालाबन्दी खुलेको छ। गत माघ ०५ गते औरही गाउँपालिकाले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा पार्टी प्रबेश कार्यक्रम गराएपछी जनमत पार्टीले हिजो औरही गाउँपालिकामा तालाबन्दी गरेको थियो । औरही गाउँपालिका र जनमत पार्टी बिच आज भएको ०७ बुंदे सहमति पछि तालाबन्दी खुलेको छ। सरकारको तर्फबाट बलिदानी दिवसको […]

सिरहा । जनमत पार्टी सिरहाको आयोजनामा १७ औं बलिदानी दिवस तथा बृहत पार्टी प्रबेश कार्यक्रम भोलि माघ ०५ गते सिरहाको सन्हैठामा हुदैछ। कार्यक्रमको सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आउने जनमत पार्टीले जनाएको छ। मधेश आन्दोलनको प्रथम सहिद स्व. रमेश महतो लगायतका सहिदहरुको सम्मानमा प्रत्येक बर्ष माघ ०५ गते […]

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ । निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् । असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । […]

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले पालिकाको महत्वपूर्ण पदहरूमा आफन्तलाई भित्र्याएसँगै आलोचना सुरू भएको छ । उनले प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुखमा गरेको नियुक्ती विवादित बनेको हो । मेयर निर्वाचित भएर डेढ वर्ष समय व्यतित भएपछि श्रेष्ठले श्रीधर केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउन सफल भएका छन् । केसी नाताले मेयरका साढुभाइका […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सहिदनगर नगरपालिका -३ मा दोस्रो वडा अधिवेशन सप्पन्न भएको छ। शुक्रबार यदुकुहा बजारमा आयोजित दोस्रो वडा अधिवेशन कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।सो अधिवेशनबाट कपिल देव साहको नेतृत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको हो। वडा समितिका उपाध्यक्षमा राजाराम साह,महिला उपाध्यक्षमा कौशिला […]

कमला (धनुषा ) । मधेस सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादवले कमला नदिमा निर्माणधिन झोलुङ्गे पुलको अवलोकन गरेका छ्न। शुक्रबार सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुलको मन्त्री यादवले अवलोकन गरेका हुन। अवलोकन पश्चात् मन्त्री यादवले मधेस प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल बनेपछि यस […]