२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

विकास निर्माण कार्यलाई मेयर साहले गरे अनुगमन

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ फागुन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत  जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान मेयर लालकिशोर साहले अनुगमन गरेका छन् । उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख […]

न्यूजमधेश डेस्क काठमाडौ,७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो । उपेन्द्र र बाबुराम जसपामा हाबी भएका […]

हिमांशु चौधरी / अजयकुमार साह जनकपुरधाम ,४ फागुन । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । […]

न्यूजमधेश डेस्क मोरंग ,३ फागुन । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ । पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले […]

गोपालप्रसाद बराल महोत्तरी, २६ माघ ।पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उहाँको अरथी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुुभूति भएको हो […]

न्यूजमधेश डेस्क मोरंग ,२० माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता महतोले […]

न्यूजम्धेश डेस्क विरगंज ,१४ माघ । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी […]