२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

सप्तरीमा हात्तीको मृत्यु

न्यूजमधेश डेस्क राजविराज ,२५ पुस। सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ पुस।जनता समाजवादी पार्टी नेपालका नेता मनिकलाल मण्डललाई मातृ शोक परेको छ। मण्डलका आमा सुगनिया देवि मण्डलको धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारा स्थित आफ्नै घरमा आज विहान ७७ वर्षको उमेरमा निधन भएको हो। नेता मण्डलका अनुसार आमाको आजै कमला नदिको किनारमा अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।  

शुभ नारायण यादव सप्तरी ,२७ मंसिर ।सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा अाज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले अागजनि गरेकाे छ । मुखियाले अाफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अागलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । अाज बिहान करिब १ बजेतिर […]

न्यूजमधेश डेक्स जनकपुरधाम ,२२ मंसिर । ‘राहत’ योशब्द आफैंमा संवेदनशिल छ । किनभने राहत शब्द भनेको कमजोर व्यक्तिलाई दिने र कमजोर व्यक्तिले पाउने कुरा हो । तर, धनुषाको शहीद नगरपालिकामा राहतकै बिषय लिएर हंगामा भएको छ । एक जना एनजिओले राहत बितरण गर्दा विवाद भएको छ । र, विवाद गाउँदेखि सदरमुकामसम्म आएको छ । नाम […]

कैलाश दास जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा विद्यालय बसको पूजापाठ गरी उद्घाटन गरेका छन् । उपमहानगरपालिका वडा नं। २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन । मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ मंसिर । डा रोशन मण्डललाई पितृ शोक परेको छ । लामो समयदेखि क्यान्सरबाट पीडित डा मण्डलका पिता कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी धर्मदेव मण्डलको मङ्गलबार राति निधन भएको हो । क्यान्सरपीडित मण्डलको उपचारको क्रममा जनकपुरको काव्या अस्पतालमा मृत्यु भएको हो । उहाँको अन्तिम संस्कार आज कमला नदिको किनारमा गरिएको […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ मंसिर । शहीद नगरपालिकाको वडा नम्बर ८ बिसरभोरामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । वडाका अध्यक्ष तनुकलाल यादवले एक कार्यक्रमकाबीच बिसरभोराका सानो टोलका उक्त अस्पतालको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै वडा अध्यक्ष यादवले यो अस्पताल निर्माण भएपछि यस नगरपालिका क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा […]

कैलाश दास जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय तत्मा समाज नेपालको सभाकक्ष तथा महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको एक कार्यक्रमबीच शुक्रवार उद्घाटन भएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले सो भवनको उद्घाटन गरेका हुन । नेपालमै भीमराव अम्बेडकरको यो पहिलो पुस्तकालय रहेको उद्घाटन कार्यक्रममा सहभागीहरुले दावी गरेका छन् । […]