०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

स्थानीय

डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसको राहत

मुकेश कुमार राउत जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ। लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ। राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला […]

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ। हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन […]

राजविराज । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका (फाटक ) खुला गरिएको छ। कोशी नदिको पुल उच्च जोखिममा रहेको कारण राती ९ बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताएका छ्न। सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको […]

सिरहा । डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको छेउमा फसेको ३ जना बाढिमा फसेको व्यक्तिलाई उद्वार गरेको छ। विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएक्क छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ। सो क्रममा शनिबार सुवह ६ बजे देखिनै कमला नदिको […]

मनोज मोरबैता जनकपुरधाम ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट […]

मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको […]

अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको […]

आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ। धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ। यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु […]