१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

धनुषामा प्रहरी हिरासतमा प्रहरीकै कुटाइबाट एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही […]

सिरहा । शिक्षकको काम पढाउने मात्र हुँदैन । समाजलाई सही दिशामा डोर्‍याउने दायित्व पनि शिक्षकको हुन्छ । तर, कतिपय शिक्षकहरू आफ्नो विवेक समाज बनाउनका लागि नभई दोहनका लागि प्रयोग गरिरहेका छन् । यसको उदाहरण हुन्, सिरहा मिर्चैया नगरपालिका ७ का बासिन्दा सुरेन्द्र यादव । उनी कल्याणपुर नगरपालिका-११ मा अवस्थित रामदुलारी उमाविमा कार्यरत शिक्षक हुन् । […]

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् । जनकपुरधाममा बिहिवार कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए । बारामा कांग्रेस कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । […]

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने […]

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । बिहीबार कांग्रेसको मधेस प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए । ‘प्रदेश सरकारसँग अधिकार छैन […]

जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले […]

जनकपुरधाम ।धनुषाको हंसपुर नगरपालिकाका ईन्जिनियर सुभाष कुमार मण्डल जनमत पार्टी प्रवेश गरेका छ्न। बिहिवार जनकपुरधामको रामानन्द चौकमा रहेको जनमत पार्टी धनुषाको कार्यलयमा पुगेर इन्जिनियर मण्डलले पार्टी प्रवेश गरेका हुन। इन्जिनियर मण्डललाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डल र केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजित यादवले पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेको […]

दाङ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए। दुर्घटनामा परी आठबिसकोट नगरपालिका – १० नाउलाका […]