जनकपुरधाम । जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८ जनाले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यक्रममा जाने भएका छन्। इनरूवास्थित […]
जनकपुरधाम । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ। छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो। आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, […]
काठमाडौं। दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको दुईजना पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई […]
रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुर बजार क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका सर्व साधारण माथी स्थानिय भुमाफियाहरु गिद्धे दृष्टि लगाउन थालेका छन् । चन्द्रपुर नगरपालिका बडा नम्बर ४ मा बिगत २० वर्ष देखि घर बनाई बसोबास गर्दे आएका एक मधेशी मुलका नेपाली लाई केहि स्थानिय भुमाफियाहरुले दुख दिन थालेपछि भुमाफियाको कर्तुत बाहिरीएको हो । चन्द्रपुर नगरपालिकाको […]
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम पुस ५ र ६ गते हुने प्रथम सम्मेलनको तयारी पुरा भएको हो । बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुने कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज […]
जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरूको बैठक बोलाएको छ। बुधबार पार्टी अध्यक्ष डा. राउतले एक सूचना निकाल्दै काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयको सभा हलमा पुस ११ गते बिहान ११ बजे आन्दोलनकारीहरूको बैठक राखिएको जानकारी दिएका छन्। बैठकमा आन्दोलनकारीका समस्या र तिनीहरुले भोग्नुपरेका मुद्दाका विषयमा छ्लफल हुने जनाएको छ। उनले स्वराज आन्दोलन, किसान आन्दोलन र […]
रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो। पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो।पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल […]
राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देव सातदिन वितिसक्दा समेत अवस्था अज्ञात रहेकोले परिवारले खोजतलासका लागि आग्रह गरेका छन् । गत बुधवार दिउँसोदेखि भाइ ग्रीसको अवस्था अज्ञात रहेकोले खोजतलासका लागि दिदी निर्मला देवले आग्रह गरेकी हुन् । बेपत्ता भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिदा समेत अहिलेसम्म भाईको […]