जनकपुरधाम ।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी धनुषाका पुर्वसचिव भोला राउत जनमत पार्टी प्रवेश गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाको जिल्ला पार्टी कार्यलयमा नेता राउतलाई जनमतका नेता पवन मण्डलले प्रवेश गराएका हुन् । नेता राउतलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीमा गम्छा र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको […]
जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन चारदिन भित्रै जनकपुरधाममा निमार्ण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् । उनले समाजीक संजालमा आईरहेको विभिन्न किसीमको प्रतिक्रियाको जवाफ दिदै तीनचार दिन भित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे । उनले समाजीक संजाल माफर्तनै […]
काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो । मंसिर २९ गते आफ्नो […]
बारा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर […]
रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना […]
जनकपुरधाम ।मधेस प्रदेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा गैरकानुनी रूपमा रकमान्तर गरेको र स्थानीय तहहरूलाई अनुदान पठाएको पाइएको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको थियो। त्यो रकम कानुन, नियम र कार्यविधि मिचेर […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल […]
सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ मा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो । फिल्टर जडान […]