इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा […]
जनकपुरधाम । संघीय मामिला तथा सामान्य मन्त्रालयले धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । दुबै अधिकृत आइतबार आ-आफ्नो पालिकामा हाजिर भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै गृह जिल्लाको दुई पालिकामा नयाँ अधिकृत पठाएपछि मन्त्री साह र जनमत पार्टीको प्रशंसा स्थानीयहरुले गरिरहेका छ्न । मन्त्रालयले आइतबार सिकिन्द्र […]
जनकपुरधाम । जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो । जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी […]
रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेको प्रहरीले जनाएको छ जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।
काठमाडौं । मधेस सरकारका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संवैधानिक व्यवस्थाअनुसारको सङ्घीय कानुन निर्माणको विषयमा छलफल भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमाको टोलीले संविधानले व्यवस्था गरेअनुसार सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। टोलीले एक महिनाभित्र निजामती सेवा ऐन […]
काठमाडौं । ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । आरोपीहरूले […]
जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]
जनकपुरधाम ।नेपाली कांग्रेसका नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार बिहान नेपाली कांग्रेस औरही गाउँपालिका-१ का नेता यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता यादवलाई पार्टीका मधेश प्रदेश सदस्य राम पुकार यादवले उनलाई पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरेको हो।