जनकपुरधाम,२७ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]
न्यूजमधेश डेस्क राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा […]
न्यूजमधेश डेस्क सप्तरी,२६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएकाे छ । राष्ट्रिय एकता अभिायनले उपेन्द्रकाे निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहादविरुद्ध प्रदर्शन भएकाे गरेकाे हाे । प्रदर्शनकाे क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा […]
न्यूजमधेश डेस्क पर्सा,२६ कार्तिक ।चुनाव नजिकैदै जादा मुख्यमन्त्री प्रतिको जनमत खस्कीदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवारी दिएका छन । बिपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनिमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुदालाई मुख्य मुदा बनाएका छन । अघिल्लो पटक मधेस […]
न्यूजमधेश डेस्क राजविराज ,२६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान आग्रह गरेका छन । शनिबार मतदातासंग भेटघाट गर्दै मोहनपुरमा सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका अध्यक्ष डा राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान गर्नको लागि आग्रह गरेका हुन् । अहिले विदेशमा रहेका […]
जनकपुरधाम,२५ कार्तिक ।धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमललाई जिताउनको लागि नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहीबार सबैला नगरपालिका -१० स्थित गरेवाहीमा घरदैलोको क्रममा नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेमा नेकपा एमालेका नेता रामदयाल यादव,प्रमोद यादव,निरज यादव सुरेन्द्र राय र रामएकवाल यादवसहित […]
जनकपुरधाम ,२५ कार्तिक। धनुषा निर्वाचन क्षेत्र नं.१ बाट माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दिपक कार्कीबीच ‘सेटिङ्ग’ रहेको प्रमाणसहित आरोप लागेको छ । दिपक कार्कीले मातृका यादवलाई चुनाव जिताउन भूमिका खेलिरहेको देखिएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मातृका प्रसाद यादव र दिपक कार्कीबीच सेटिङ्ग भएपछि मातृका प्रसाद […]
न्यूजमधेश डेस्क राजविराज ,२५ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतलाई सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यमा जिताउनको लागि जसपाका दर्जनौं युवा नेता जनमतमा प्रवेश गरेका छन । चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो […]