२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

रौतहटमा आगलागी, ११ चौपाया जलेर नष्ट

न्यूजमधेश डेस्क रौतहट ,२५ कार्तिक । रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ । दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,२१ कार्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आइतबार आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० कार्तिक। सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो […]

न्यूजमधेश डेस्क सिरहा ,२० कार्तिक। स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । साझा पद धारण गरेका व्यक्तिहरुले […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ कार्तिक । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । डा. झाले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचारप्रसार गरेको देखिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को […]

काठमाडौं ,१९ कार्तिक । दशैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत जान थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन दुई साता बाँकी रहँदा उम्मेदवारहरु मतदाता रिझाउन गाउँगाउँ […]

न्यूजमधेश डेस्क राजबिराज,१९ कार्तिक । सप्तरीमा उपेन्द्र यादवलाई चुनाव जिताउन डा.रञ्जित कुमार झा सक्रिय भएर लागेका छन् । निर्वाचन आचार संहितालाई धज्जी उडाउँदै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचार–प्रसारमा सक्रिय भएर लागेका हुन् […]

न्यूजमधेश डेस्क राजविराज ,१९ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका छ्न। रुपन्देहीमा शनिबार एक कार्यक्रम बिच जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगाइत विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य अनिल अहमद खां, नेता […]