१० बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

समाचार

किसानको माग पुरा गर्न सप्तरीको रुपनीमा प्रदर्शन

राजविराज, १५ पुष । सप्तरीको रुपनी बजारमा जनमत पार्टीले बुधवार प्रदर्शन गरेका छन् । किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै किसानहरुमाथी भएको दमनको बिरुद्धमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन हो। किसानहरुको माग पुरा गराउन पार्टीले घोषणा गरिएको कार्यक्रम अनुसार आयोजना गरिएको कार्यक्रममा हजारौको संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको प्रदर्शनमा सहभागीता रहेको थियो । किसानलाई समयमा मलखाध उपलब्ध गराउनु […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न। किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ। किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ। विभिन्न माग […]

न्यूजमधेश डेस्क रौतहट ,१३ पुष । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर०५पीए ६९५३ नम्बरको कार सखुअवा र जयनगरको बीचमा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले […]

न्यूजमधेश डेस्क सिरहा,१३ पुष । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेपनि जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको मिर्चैयास्थित कटारी चोकमा मंगलबार निषेधाज्ञा तोड्दै जुलुससहित प्रदर्शन गरेका छन् । लाठी बोकेर प्रदर्शन उत्रिएका उनीहरूलाई प्रहरीले लाठी चार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरी भीड […]

सप्तरी, १३ पुष । आफ्ना कार्यकर्तामाथी प्रहार गर्ने जनप्रतिनिधिसहितका दोषिहरुलाई कार्वाहीको माग गर्दै जनमत पार्टी सप्तरीले सोमवार प्रदर्शन गरेका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा आक्रोसित पार्टीका कार्यकर्ताहरुले प्रहरी चौकी घेराउ गरि मुख्य चौकमा १ घण्टा चक्काजामसहितका प्रदर्शन गरेको हो । गत शनिवार पालिकाका वडा नम्बर ११ स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष […]

जयनाथ यादव लहान,१२ पुष । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको चक्काजामका सफल भएका छन।भने चक्काजामका कारण जिल्लाभरका सुरक्षाकर्मी हैरान भएको छ। चक्काजामको प्रभाव पूर्व-पश्चिम राजमार्गमा समेत परेको छ । तोडफोड र आगजनीको डरले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका छन् । राजमार्ग सुचारु राख्न चोक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुष। किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र किसानहरुले एक ट्रकमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको […]

न्यूजमधेश डेस्क सिरहा,१० पुष । पक्राउ परेका किसानलाई रिहाईको माग गर्दै जनमत पार्टीले सिरहा जिल्लाको मुख्य स्थानहरुमा मशाल जुलुस प्रर्दशन गरेको छ । सदरमुकाम सिरहा, मिर्चैया, गोलबजार, लहान र सुखिपुर लगायतका स्थानमा मलाश जुलस प्रर्दशन गरिएको जनमत पार्टीले जनाएको छ । औरही गाउँपालिकामा वितरणमा ढिलाई भएको गहुँको बिउ किसानले गोदामवाट आफैं झिकेर लगेपछि प्रहरीले एक […]