न्यूजमधेश डेस्क जनकपुरधाम,१९ पुष । किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषाको पूर्व-पश्चिम राजमार्गमा आन्दोलनकारीहरुले ट्रकमा आगो लगाएको छ । आज दिउँसो करिब ३:२० बजे गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा किसान आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले आगो लगाएका हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको छ। आगजनीबाट ट्रक […]
लहान , १८ पुस: जनमत पार्टीको नेतृत्वमा चलिरहेको किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गैरहेको छ्। धनुषाको पौरताहामा आज आन्दोलनकारीहरु माथी प्रहरीले गोलि चलाएको थियो । आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा सप्तरीको रुपनीमा साझ प्रदर्शनकारीहरुले चक्काजाम अवज्ञा गरेको भन्दै ट्रक नै पल्टाइ दिएको छ। जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष ।किसान आन्दोलनको क्रममा धनुषाको पौरताहामा प्रहरीले गोलि चएकाको छ। प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ। गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ। उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको आन्दोलनहरुले बताएको छ।
न्यूजमधेश डेस्क काठमाडौं,१७ पुष । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न। शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए। पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ। […]
न्यूजमधेश डेस्क सर्लाही ,१६ पुष। सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा अझौ खुलेको छैन् । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न । बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ । किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ पुष। जनमत पार्टीले किसान आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेको छ । सरकारले माग पुरा गर्न चासो नदेखाएको निष्कर्ष निकाल्दै उक्त पार्टीले आन्दोलन सशक्त पारेको हो । बुधवार जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । उनले जारी गरेको विज्ञप्तीमा मधेस पस्ने संघीय मन्त्रीको […]