न्यूजमधेश डेस्क मोरङ,२२ कार्तिक । मोरङ जिल्लाको पथरी शनिश्चरे–६ मा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएको छ। सोमबार बिहान ९ः३० मा स्थानीय सुबोल चन्द्रवंशीको घरमा आगलागी भएको हो । आगलागीमा चन्द्रवंशीको घरमा रहेको नगद र जिन्सी जलेर नस्ट भएको प्रहरीले जनाएको छ । चन्द्रवंशीले जग्गा खरिदको लागि बैंक र आफन्तबाट लिएको ४० लाख […]
सन्तोष साह काठमाडौं ,२२ कार्तिक। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (इ–भोटिङ मेसिन) प्रयोग हुनेछ । महाधिवेशनमा एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । १०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी एकै दिनमा मतदान र […]
न्यूजमधेश डेस्क महोत्तरी, २१ कार्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध […]
न्यूजमधेश डेस्क सर्लाही ,२१ कार्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार छठ पर्व सकिएलगत्तै […]
राजविराज, २० कार्तिक । शुभदिपावली तथा लक्ष्मी पुजाको अवसर पारेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–२ लौनियाँमा विभिन्न कार्यक्रम गरि लक्ष्मी पुजा मनाइरहेका छन् । ग्रामदेवता प्रांगणमा आयोजना गरिएको पुजा तथा सांस्कृतिक कार्यक्रममा सहयोग गरेका कलाकार र पुजा समितिलगायत स्थानिय बुद्धजीवी/समाजसेवीहरुको महालक्ष्मी पुजा समितीले आज (शनिवार) एक समारोहका बिच सम्मान गरेको हो । वि.स. २०६९ […]
न्यूजमधेश डेस्क विरगंज ,१९ कार्तिक : वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि छर्न थालेको छ । जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले […]
न्यूजमधेश डेस्क विरगंज ,१९ कार्तिक : पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष […]
न्यूजमधेश डेस्क महोत्तरी ,१९ कार्तिक : दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका तराई /मधेशमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव […]