न्यूजमधेश डेस्क दाङ,१२ जेष्ठ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दाङमा दुर्घटनामा परेको छ । अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ। उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नु परेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा ज्यान गुमाएका हुन् । वीरगञ्जस्थित नेशनल मेडिकल […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ जेष्ठ । नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो […]
न्यूजमधेश डेस्क रौतहट ,१२ जेष्ठ । अघिल्लो सालको बन्दाबन्दीको पीडा सेलाउन नपाउँदै फेरि निषेधाज्ञा र लकडाउन सुरु भएपछि रौतहटका होटल मजदुर, यातायात मजदुर ई–रिक्साचालक तथा ठेलाचालकको चुल्लो नबल्ने अवस्था आएको छ । बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौधौ परेको उनीहरूको गुनासो रहेको छ । दिनभरि चन्द्रनिगाहपुर […]
न्यूजमधेश डेस्क जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। त्यसैगरी प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई शिल गर्न प्रशासनसंग आग्रह गरेका छन् । कोरोना संक्रमणको दर कम नभएपछि प्रभावित वडालाई शिल गर्न जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरकोे हो। पालिकाका प्रमुख प्रशासशकीय अधिकृत विनोदकुमार खड्काका अनुसार तीन दिन पहिले बसेको नगर कोभिड संकट व्यवस्थापन समितिको बैठकले शिल गर्ने निर्णय गरको े थियो। स्थानीय […]
न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन् । हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० […]