न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ । करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महामारीमा रगतको अभाव हुन नदिने भन्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पार्टीले रुपन्देही जिल्लाको भैरहवा स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २० जनाले रक्तदान गरेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम केश […]
न्यूजमधेश डेस्क दमक ,१० जेष्ठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली […]
न्यूजमधेश डेस्क वीरगञ्ज,१० जेष्ठ । प्रदेश २ का पर्सा जिल्लाको वीरगञ्ज भन्सार कार्यालयबाट ६ हजार घनमिटर अक्सिजन बोकेको ट्याङकर शनिबार राति काठमाडौंतर्फ गयो । तर त्यसको जाँच पासको प्रक्रिया भने आइतबार पूरा गरिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा पर्ने लिक्विड अक्सिजनको गाडीलाई भन्सारमा रोक्न नपर्नेगरी व्यवस्था मिलाइएको छ । […]
न्यूजमधेश डेस्क राजविराज ,९ जेष्ठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ मधेशका विभिन्न जिल्लामा मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा ,प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको जनक चौक ,सिरहा ,सप्तरीको राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । कोरोना भाइरसको दोस्रो लहरले सामुदायीक स्तरमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले कोरोनाबाट बचनको लागि जनचेतना जगाउनुको साथै माक्स वितरण गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ४ स्थित दलित बस्तिमा घर घरमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कोरोना भाइरसबाट बचनको लागि सरकारले जारी […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ जेष्ठ । हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका हुन् । शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो । उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे […]