१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

समाचार

जनकपुरको एक अस्पतालमा ‘लाश’माथि बार्गेनिङ, रकमी छलछामै ढाकिन्छ डाक्टरको लापरबाही

कमलेश ठाकुर जनकपुरधाम ,६ बैशाख । गत चैत २५ गते धनुषाधाम नगरपालिका– ६ हरिपुरकी २५ वर्षीया किरण सिंहको स्वास्थ्य बिग्रियो । शरिर कमजोर भएर किरण घरमै बेहोस भईन् । आफन्तले जनकपुरधामस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गराए । प्रारम्भिक उपचारपछि चिकित्सकले किरणलाई निमोनिया भएको सुनाए । भर्ना भएको भोलिपल्ट चिकित्सकले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै […]

आशिष विश्वकर्मा सिरहा,६ बैशाख । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपीटगरी यातना दिइएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्यायको आरोपमा आफ्नै भतिजा २९ बर्षिय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटना बाहिर आएपनि त्यसका बास्तविकता बुझ्न बाँकी रहेको बताएको […]

न्यूजमधेश डेस्क रुपन्देही ,५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो । पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती […]

न्यूजमधेश डेस्क सर्लाही ,५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडा छेउछाउका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै […]

कमल कुमार मण्डल राजविराज, ०५ वैशाख ।धनक यूवा फाउण्डेशनले तेश्रो स्थापना दिवसको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरि मनाइएको छ । सप्तरीको हनुमान नगरकंकालिनीनगरपालिका स्थित शनिवार आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ जनालाई सम्मान गरिएको हो । धनक यूवा फाउण्डेशनका प्रवक्ता तथा सोही कार्यक्रमका संयोजक कमल मण्डलको अध्यक्षता तथा वरिष्ठ जेष्ठ नागरिक फुदाई […]

न्यूजमधेश डेस्क राजविराज, ५ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका वाड नम्बर ४ ललापट्टीमा जनमत पार्टीको २१ सदस्य टोल समिति र महिला वडा समिति गठन गरिएको छ । सोही वडाका जनमत पार्टीको अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा महिला समितिको अध्यक्षमा सुमित्रा देवी रजक लाई चयन गरिएको छ । टोल समितिको अध्यक्षमा सत्य नारायण शर्मालाई […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,४ बैशाख। धनुषाको सवैला नगरपालिका स्थित बिगत एघार बर्षदेखी गठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन गर्दै पहिलो साधारण सभा सम्पन्न गरेको छ। बिश्वभरी छरिएर रहेका सवैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाइ एकत्रित पार्दै संगठित भएका मेका इन्जिनियर समाजको पहिलो साधारण सभा एवं उद्घाटनलाई स्वागत मन्तव्य राख्दै मेइसकै सचिब सत्रुधन […]

कमल कुमार मण्डल राजविराज, ४ वैशाख ।जनमत पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रिय कार्यकारिणी समितिमा सप्तरीबाट निर्वाचित भएका पदाधिकारीहरु गृह जिल्लामा सम्मानित भएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो बजार स्थित रहेको पार्टी कार्यालमा आयोजना गरिएको एक कार्यक्रम विच उनिहरुलाई सम्मान गरिएको हो । जनमत पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, मदनेश चौधरी, सत्य नारायण […]