न्यूजमधेश डेस्क पर्सा,२७ पुस। जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप रहेको छ । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ भन्नुभयो । पूर्वउपप्रधानमन्त्री […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुस । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २७ पुस। जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ । पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस।अंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अंग्रेजसँगको लडाइमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार संकलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस।डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन सांस्कृतिक जनमत संघ धनुषा गठन भएको छ। शनिबार जनकपुरधाम स्थित गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच सांस्कृतिक जनमत संघ धनुषा बिवेक कुमार राउतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति गठन गरिएको छ। सो कार्यसमितिको उपाध्यक्षमा रंजिता कुमारी साफी ,शंक्कर सहनी ,सचिवमा शिव कुमार साह,सह-सचीवमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस।प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्यालीमा धोती जुलुस निकालिएको हो । ओलीले गरेको प्रतिनिधिसभा विघटनका पक्षमा उक्त जुलुसले समर्थन जनाएका थिए । ओली पक्षका नेता महेश बस्नेतलगायत सहभागि जुलुसमा ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो। विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित […]