१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

समाचार

बारम्बार डोजर लिएर सुकुमबासीमाथि किन जाइलाग्छ सरकार ?

सागर चन्द काठमाडौं ,२५ पुस।हरेक वर्ष सुकुमबासी बस्तीका टहरा भत्काउन कि जाडो मौसम रोजिन्छ कि बर्खा । २४ पुस काठमाडौंको गैरी गाउँस्थित बस्तीमा डोजर चल्यो । एकाएक डोजरले टहरा मिचेपछि उनीहरूले गुहार माग्दै भने, ‘हामीलाई सत्ता चाहिँदैन, जाडो छल्न छानो त देऊ ।’ पुस पहिलो साता सिरहामा ३० भन्दा बढी घरपरिवार रहेको सुकुमबासी बस्ती डोजर […]

न्यूजमधेश डेस्क,जनकपुरधाम,२३ पुस।दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन। यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को […]

न्यूजमधेश डेस्क जकपुरधाम,१६ पुस। उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु […]

न्यूजमधेश डेस्क रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गर्नुभयो । यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ईन्जिनियर जनमत संघ धनुषा जिल्ला स्तरीय समिती गठन भएको छ। आज जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच ई बिपिन कुमार मण्डलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला स्तरीय ईन्जिनियर जनमत संघ गठन भएका हुन। सो समितिको उपाध्यक्षमा सुबोध कुमार मण्डल ,सचीवमा सुजित कुमार साह,सह-सचीवमा अजय […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवानको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतको विशेष आतिथ्यतामा वार्षिक समिक्षा […]