२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

समाचार

हत्या आरोपितद्वारा आत्मसमर्पण

न्यूजमधेश डेस्क सप्तरी ,७ असोज । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो । हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको […]

न्यूजमधेश सम्बादाता चितवन, २ असोज । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा […]

न्यूजमधेश सम्बादाता बाँके ,३० भदौ । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो । भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भदौ। जनकपुरधाम उप–महानगरपालिकामा शुक्रवार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । छाडा गाईबस्तु नियन्त्रण तथा सडकमा निर्माण सामग्रीलाई नियन्त्रण सम्वन्धमा शुक्रवार बैठक बोलाइएको थियो । जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहको अध्यक्षतामा सम्पन्न बैठकवाट विभिन्न संघ संस्थाहरुलाई बोलाई परामर्श गर्ने तथा यस विषयमा छिटो भन्दा छिटो कदम उठाउनुपर्ने माग रिएको थियो । बैठकमा […]

न्यूजमधेश डेस्क  जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ । विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन […]

न्यूजमधेश डेस्क सिरहा ,२६ भदौ । लकडाउनका कारण आफ्नो क्षेत्रका श्रमिक तथा विपन्नहरुका लागि आगामी दुई महिना कठिन हुने देखे पछि चर्चित युवा पत्रकार बिपी साहले ‘कोही भोकै बस्नु पर्दैन’ अभियान चलाएका छन् । आगामी दुई महिनासम्म धनुषाको विभिन्न क्षेत्रका कसैलाई पनि अभावले भोकै बस्न नदिने प्रण लिदै साहले उक्त अभियान थालेका हुन । भदौ […]