न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ भदौ ।बलात्कार जस्तो अपराधका घटनामा पनि आरोपितलाई बचाउन राजनीनिक चेलखेल हुनु नै आफैमा घिनौना हरकत हुन । यसले पनि स्पष्ट हुन्छ हाम्रो समाजको दिशा निर्देश कता निर जादैछ । त्यसमा पनि पुन एक दलित बालिकालाई बलात्कार भएको घटना हुन । गत भाद्र १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १४ […]
सिरहा, २५ भदौ । नेपालको राजनीति र साहित्यमा उल्लेख्य योगदान दिएका जननायक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०७ औं जन्म जयन्ती लाहानमा वृक्षारोपण गरेर मनाईएको छ । लहान नगर पालिका वडा नम्बर १५ सोभापुर स्थित हाथी दहमा बिपी कोइराला नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहा र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ । कार्यक्रमका […]
न्यूजमधेश डेस्क सप्तरी ,२५ भदौ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका ६ बुहारीले आयआर्जनका लागि सिलाइकटाइ यन्त्र प्राप्त गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका बेला व्यवसाय शुरुात गर्न माग गरिएबमोजिम सो यन्त्र दिइएको राजविराज नगरपालिका– ७ की आशादेवी रामले बताउनुभयो । सहज परियोजनाको परिवार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भदौ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक इन्सपेक्टर नविनकुमार […]
न्यूजमधेश सम्बादाता रौतहट ,२५ भदौ । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ […]
न्यूजमधेश डेस्क गौर ,२४ भदौ । प्रदेश २ का रौतहट जिल्लामा अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन्। प्रशासनभन्दा बाहिरका तथा कनिष्ठ कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्। पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि यस्तो समस्या देखिएको हो। रौतहटको गरुडा नगरपालिकामा इञ्जिनियर मोहम्मद मुस्ताक आलम, बृन्दावन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । आज सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि बिहिबार दिउँसो ३ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गर्नुभएको छ । मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा […]