न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार ।प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख यादवले प्रदेशसभाका बैठकबाट पारित वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश […]
न्यूजमधेश सम्बादाता सप्तरी,१६ असार ।लगातार वर्षाले सप्तरीको दक्षिणी भेगकाको करिब २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको जानकारी दिए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य […]
न्यूजमधेश सम्बादाता नेपालगंज,१६ असार। बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सकिएलगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु हुनेछ । जग्गाधनी पुर्जा र वडा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार।बिहे गरेर नेपाल ल्याउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो । जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर ,अधिकार खोस्न बन्द गर ,मधेशी […]
न्यूजमधेश सम्बादाता राजविराज, १५ असार । आज १७ औं विश्व धान दिवसको अवसरमा बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मा धान रोपेर धान दिवस मनाउनु भएको छ । नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसीले धान रोपेर १७ […]
उमेश कु. साह राजविराज, १५ असार । नागरिकता विधेयक खारेजको माँग गर्दै सप्तरीको बोद बर्साईनमा जनता समाजबादी पार्टीको बिशाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ । जनता समाजबादी पार्टीले नागरिकता विधेयक बिरुद्ध जुलुससहित नारा बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली […]
न्यूजमधेश डेस्क विराटनगर, १५ असार ।प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बाबु गुरुङले सरकारले बहुवर्षीय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको […]
न्यूजमधेश डेस्क जनकपुरधाम, १५ असार ।प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका […]