न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार।विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध मधेशका विभिन्न जिल्लामा निरन्तर विरोध प्रदर्शन जारी रहेको छ। शुक्रबार पनि जनमत पार्टीका नेता तथा कार्यकर्ताले मधेशका विभिन्न जिल्लाकामा सरकारले जारी गरेको नागरिकता विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ।सडकमै प्लेकार्ड लिएर नेता नारा जुलुस सहित कोण सभामा परिन्त गरेको छ। यसैबीच रुपन्देहीको लुम्बिनी […]
न्यूजमधेश सम्बादाता गलकोट,१२ असार।बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ । उहाँलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको […]
कमल कुमार मण्डल राजविराज,११ असार ।जनमत पार्टीका नेता तथा कार्यक्रताहरुद्धारा सप्तरीको विभिन्न स्थानिय तहमा विहिवार ज्ञापन पत्र बुझाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गत मंगलवार घोषणा गरिएको आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) प्रत्येक स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ असार। तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् । चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ । […]
न्यूजमधेश सम्बादाता कैलाली ,११ असार ।कैलालीमा एकजना प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कानुन व्यवसायी विष्टको फर्ममा […]
न्यूजमधेश सम्बादाता राजविराज,११ असार ।सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो।मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण […]
न्यूजमधेश सम्बादाता विराटनगर ,११ असार ।प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि प्रदेश सभा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उहाँले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले सन्तुलित बजेट ल्याएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम्,१० असार । । धनुषाको औरी गाउँपलिकामा सामुदायिक भवन बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाइएको छ । सांसद उमाशंकर अरगरियाले उपलब्ध गराएको बजेट स्थानीय तहले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । सांसद अरगरियाको संसदीय कोषबाट औरही गाउँपालिका ३ मा मण्डल सेवा समितिको जग्गामा सामुदायिक भवन निर्माणका लागि […]