०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका दलित समुदायमाथि प्रहरीद्वारा बल प्रयोग

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ असार। प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । दलितहरुको उल्लेख्य सहभागिता रहेको जुलुस नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुग्दा प्रहरीले रोक्न खोजेका थिए । जुलुस नरुकेर लगातार जान लाग्दा […]

न्यूजमधेश सम्बादाता सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको […]

कालिका खड्का काठमाडौँ, १७ असार । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जन्मेपछि आफ्नो मानवाधिकारको उपभोग गर्नबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन’मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानवाधिकारको उपभोगबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले […]

मनोज बनैता लाहान, १७ असार । लाहान नगरपालिका -१ स्थित कृष्णटोलको भित्री सडकको विजोग अवस्थाले स्थानीय सकस झेल्दै आएका छन । हल्का वर्षामै हिलाम्मे हुनेगरेको सडकमा पैदल हिड्न समेत कठिनाई भोग्दै आएका करिब दुई दर्जन घरपरिवार ले भने हाल आएर राहत महसुस गरेका छन । कुनै सरकारी बजेट नभई निजी लगानीमा कृष्णटोलकै स्थानिय तथा नेपाली […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,१७असार । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार ।विदेशी महिला संग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार मधेशभारी घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ । संघीय संसदको प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले आन्दोलनको कार्यक्रम असार ७ गते घोषणा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार।पछिलो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ […]