१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

सकियो मुश्लिम धार्मिक सम्मेलन, तीन जनाको मृत्यु

न्यूजमधेश सम्बादाता राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ । सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी […]

सोलिन्द्र चौधरी काठमाडौं,५ फाल्गुण। जबरजस्तीकरणी उद्योगको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो । आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए । न्यायाधीश अम्बरराज […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन । प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख […]

न्यूजमधेश सम्बादाता सप्तरी,२ फाल्गुण।आगामी फागुन ३ देखि शुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इजेत्जतमा) अर्थात् मुश्लिम धार्मिक सभालाई स्थगित गर्न नेपाल सरकारले आदेश दिएको छ । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकास्थित जाँजर टोलमा आयोजना गर्न लागिएको मुश्लिम धार्मिक सभा नगर्न नपाल सरकार गृह मन्त्रालयले आदेश दिएको हो । गृह मन्त्रालयले बिहीबार जिल्ला […]

न्यूजमधेश सम्बादाता बारा,२फाल्गुण।बारा प्रहरीले लागुऔषध सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धी पोष्ट मुरारपुर ग्राम पंचायत मुरारपुर वडा नं.४ बस्ने बर्ष २१ का चन्दन कुमार र भारत बिहार जिल्ला मोतिहारी थाना मोतिहारी रामसिंह छतौनी ग्राम पंचायत वडा नं.३ बस्ने बर्ष २४ को मुकेश साह तेली […]

न्यूजमधेश सम्बादाता काठमाण्डु .२९ माघ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् ।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२७ माघ।जनकपुरधाममा करिव डेढ करोड लगानी गरी एक व्यवसायीले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएको छ।जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल स्थित व्यवसायी सुमन्थ कर्णले अनुमानित डेढ करोड लगानी गरी पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । आइतबार प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विभा बेभरेजस् कम्पनीद्धारा उत्पादित भोडा नामको पानी उद्योग […]