१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल झैं : सिके राउत

न्यूजमधेश सम्बादाता महोत्तरी,११ फाल्गुण । जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकका पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल लगाए झैं चलिरहेको बताएका छन् । महोत्तरीको गौशालामा शनिबार पार्टीद्वारा आयोजित आमसभामा बोल्दै राउतले उक्त कुरा बताएका हुन् । पार्टीले जनताको मत लिएर रक्सीको बोतल झैं आफ्नो लेबल परिवर्तन गरिरहेको बताए । उनले बर्तमान नेकपा, कांग्रेस […]

न्यूजमधेश सम्बादाता झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ । शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ । संघको उपाध्यक्ष […]

न्यूजमधेश सम्बादाता कैलाली,९ फाल्गुण ।थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बुधबार ८औं दिनमा अनशन तोडेका छ्न। नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ फाल्गुण।रौतहटका एक सरकारी अधिकारीले आफ्नो छोराको विना दाइजो विवाह गरेका छन्।मालपोत कार्यालय मौलापुर,रौतहटका प्रमुख बबुनन्दन साहले छोरा डा. राकेश स्वर्णकारको विवाह गौर नगरपालिका ५ की आरती साहसँग विना दाइजो विवाह सम्पन्न गरेका हुन्। मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती लैजाने चलन छ।तर बेहुला राकेशले सिमित संख्यामा जन्ती लिएर विहिवार दिउँसो जनकपुरस्थित जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९फाल्गुण। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको शिवचौक स्थित शिवमन्दिरलगाईत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने […]

अजित भुजेल बिरगंज,८फाल्गुण।पर्सा जिल्लाको वीरगन्ज युवा समाजले अाज एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यलय पर्साकि प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख अातिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल चिकित्सक संघको केन्द्रीय सह-सचिवमा निर्वाचित युवा समाजका सल्लाहकार डा.निरज कुमार सिंह,३ विधामा विश्व किर्तिमान राखि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गरेका सदस्य […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ । यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार […]

न्यूजमधेश सम्बादाता काठमाडौं,८फाल्गुण। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग […]