१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

सेन्ट जेबियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सव सम्पन्न

अजित भुजेल बिरगंज,८ फाल्गुण।सेन्ट जेवियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा श्रीपुर स्थित विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएको थियो। सो अवसरमा बुधबार सेन्ट जेवियर्स सेकेन्डरि स्कुलले रक्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता , क्वीज कन्टेस्ट लगायत नृत्य , नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु गरिएको थियो । त्यसै गरिब सेन्ट जेवियर्स […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,८ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई बुधबार औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ । “समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय क्षेत्र शिवगढीको पहिचान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको दोस्रो शिवगढी मेला तथा महाशिवरात्री पर्व […]

न्यूजमधेश सम्बादाता परासी,७ फाल्गुण। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ । सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, […]

श्रवण देव जनकपुरधाम,७फाल्गुण।हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराईरमधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले […]

न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ फाल्गुण। एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुचारु भएको छ। ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट […]

ओम बिक्रम कुशवहा जनकपुरधाम ,६ फाल्गुण। धनुषाको मिथिला नगरपालिका ढल्केवरमा अपराधमाथि अपराध बढिरहेको छ ।करिव एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासन किन अपराधी पक्राउ गर्न चुकिरहेका छन ? स्थानीयहरुको प्रश्न रहेको छ । ढल्केवरमा पत्रिका बाँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव […]

न्यूजमधेश सम्बादाता सिरहा,६ फाल्गुण। इलाका प्रहरी कार्यालय गोलबजारले लागु पदार्थ ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ।गोलबजार नगरपालीका ७ चोहर्वाबाट प्रहरीले करिव ३० पोकाका ३ ग्राम ब्राउनसुगर सहित कारोवारी २५ वर्षिय कृष्ण यादवलाई घरैबाट सोमबार नियन्त्रणमा लिएको हो। विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादवको घरबाटै यादव र सोही ठाउँका २० वर्षिय प्रवेश महतोलाई […]