न्यूजमधेश सम्बादाता कपिलवस्तु ,९ माघ।नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने […]
कुलदिप साह जनकपुरधाम,९ माघ।भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो । बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया […]
मनोज मोरबैता जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ।हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्। मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले […]
सोलिन्द्र चौधरी काठमाडौं,८ माघ।राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ। चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर राजपाले आफूहरुको […]
राजेन्द्र महतो लहान,८ माघ।सिरहा जिल्लाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत रहेको प्रहरी जवान राजकुमार यादब ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। पक्राउ परेका जवान भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुलदै गरेको अवस्थामा यादबलाई पक्राउ गरेको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्याउन आग्रह गरेका […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु, ७ माघ। मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे […]