न्यूजमधेश सम्बादाता राजविराज ,१५ माघ। मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । डा.राउत सप्तरी जिल्लाकै […]
न्यूजमधेश सम्बादाता कतार,१३ माघ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हाे। शुक्रवार उम सलाल अली गार्डेन (रिसोर्ट) कतारमा कार्यक्रमकाे आयाेजित समारोहमा कतारभरी बाट करिब १५०० सयभन्दा बढी मधेशीहरुले सहभागिता […]
धीरज काेरी कपिलवस्तु,१२माघ।कपिलवस्तु जिल्लाकाे कृष्णनगर मा अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे दोस्रो अधिवेशन बाट निरहु यादव निर्वाचित भएका छन् । निरहु यादव काे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ। अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य […]
अजित भुजेल बिरगंज,१२ माघ।समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले जेष्ठ नागरिक सङ अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताको सभापतित्वमा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ८६ बर्षिय जेष्ठ नागरिक […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ माघ। ११ बुँदै सम्झौता गरी डा. सीके राउतले जनमत संग्रहको मुद्दा त्यागेको सरकारले दावी गरेको थियो । तर डा. राउतले जनकपुरमा आमसभा गरी जनमत संग्रहको मुद्दा नत्यागेको स्पष्ट पारेका छन् । सरकारसँग गरेको सम्झौता ऐतिहासिक तथा हिरा जस्तो भएको दावी गरे । उनले सरकारसँगको सम्झौताले विजयी हासिल भएको पनि बताए । उनले […]
न्यूजमधेश सम्बादाता सप्तरी ,११ माघ।चराका बथान देखिन कम भएपछि डुङ्गामा सयर गर्दै चरा अवलोकन गर्न आउने विदेशी पर्यटक पनि घट्दै गएका छन्। कोशी टप्पुमा काटेको खर डुङ्गामा हाल्दै स्थानीय ।‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ भनिने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको वन कोशी बाढीले कटान गरेर सकिने अवस्थामा पुगेको छ । आरक्ष क्षेत्रमा नेपाली सेना र आरक्ष […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तरगत भइरहेको जानकी मन्दिर सौन्दर्यकरणमा ढिलाई हुँदा स्थानीय व्यवसायी मारमा परेका छन् ।विहिबार नेपाल स्वरोजगार व्यपार श्रमिक संघ जनकपुरधाम नगर कमिटीले विज्ञप्ती जारी गर्दै सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायीहरु मरमा परेको जनाएका छन् । वर्षौदेखि जानकी मन्दिर परिसरभित्र फुल, माला, प्रसाद, अबिर, सिन्दुर र चुरी बेच्दै आएका व्यवसायीहरु सौन्दर्यकरणमा सहयोग गर्न […]