न्यूजमधेश समाचारदाता जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ। शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ। जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद […]
ओम प्रकाश साह जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ७ नौवाखोर प्रसाही स्थित साना किसान कृषि सहकारी संस्था लि.ले आफ्नो पाँचौ वार्षिक साधारण सभा एक कार्यक्रम आयोजना गरि शनिवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिमा कुमारी कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आजको बचत भोलिको सहारा भएकोले […]
मनोज बनैता, सिरहा , ६ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल सिरहा जिल्ला संयोजकमा मो. अब्दुल अदुप सर्वसम्मतले चयन भएका छन । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयक दुई दिने प्रशिक्षण तथा अधिबेशन शनिबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेश २ का वन तथा वतावरण […]
न्यूजमधेश समाचारदाता वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा […]
धीरज काेरी कपिलवस्तु,५ पुस।कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिका वडा नं.६ गौराममा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि […]
न्यूजमधेश समाचारदाता राजविराज, ५ पुस।जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख अतिथिमा अगामी माघ १८ गते सप्तरीको राजविराजमा आमसभाको आयोजना हुने भएको छ । आमसभाकै तयारीका लागी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टीकोे कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीे जिल्लाको इन्चार्ज समेत रहेका सुरेन्द्र मधेशीको अध्यक्षतामा ७५ सदस्य समिति निमार्ण […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, ५ मंसिर।जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका […]
न्यूजमधेश समाचारदाता काठमाडौं,५ पुष ।पछिल्लो समय चर्चामा रहन सफल सुमधुर आवाजका धनि गायक रुद्रसेन विश्वकर्माले ‘नेपाल संगीत उधोग संघले राजधानीमा आयोजना गरेको “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा चर्चित मैथिली गित “कानोमे आँहाके झुम्का” मार्फत सर्बोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भएका छन् । भोजपुरी, मैथिली तथा नेपाली गीति विधामा गायकको […]