न्यूजमधेश समाचारदाता सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या […]
न्यूजमधेश समाचारदाता रुपन्देही ,२ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीले माघ १३ गते रुपन्देही जिल्लाको भैरहवामा आमसभाको घोषणा गरेलगतै जनवर्गीय संगठन विस्तारमा तिव्रता गरेको छ। यसैक्रममा बुधबार रुपन्देही जिल्लाको मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँ मा आलोक यादव को अध्यक्षता मा विद्यार्थी जनमत संघ मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँमा २५ सदस्यीय एकाई समिति गठन गरेको छ। […]
मनोज बनैता, लाहान, २ पुस । लहान नगर भित्र रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता रहेको रोक्का जग्गा फुकुवा गराउन दवाव दिदै बालबिटोरी संघर्ष समिति ले बुधबार शान्तिपुर्ण बिरोध जुलुस निकालेको छ । जग्गाधनी पुर्जा वितरण भए पनि नेपाल सरकार द्वारा जग्गा रोक्का राखी जनतालाई दु:ख दिने काम मात्र भएको र विगत ६ महिना […]
मनोज बनैता, लाहान, २ पुस। कामना सेवा बिकास बैंक लाहान शाखाले बुधबार लाहानमा अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ । औपचारिक रुपमा शुरु गरेको उक्त कार्यक्रम उधोग बाणिज्य संघ लाहानका अध्यक्ष अशोक अमात्य ले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए भने भने विशिष्ट अतिथिको रुपमा लाहान सफटेक कलेज प्रमुख डा. महादेव साह र जे.एस मुरारका क्याम्पस […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, २ पुस । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएलगतै प्रहरी जवान सरोजकुमार यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । प्रहरी जवान यादब १५ हजार घुस लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले पक्राउ […]
न्यूजमधेश समाचारदाता काठमाडौं ,२ पुस। हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निर्धन भएको छ । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो । उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । थापाको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार […]
न्यूजमधेश समाचारदाता राजविराज ,२ पुस। विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला मङ्सिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका […]
धीरज काेरी कपिलवस्तु,२ पुस।तराई मधेशका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ […]