न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]
न्यूजमधेश समाचारदाता चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा […]
न्यूजमधेश समाचारदाता जमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ। जनकपुरबाट पुर्व तर्फबाट जादै गरेको ज.९ प ८५६५ नम्बरको होन्डा साइन मोटरसाइकल औरही गाउपालिका २ देउरी पर्वहाको विचमा दुर्घटना भएको छ। दुर्घटनामा परि कनरपट्टी घर भएको अन्दाजी २५-३० वर्षीय बिनोद यादवको मृत्यु भएका प्रत्यक्षदर्शी रघुविर दासले जानकारी दिएको […]
न्यूजमधेश समाचारदाताजमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ।पुर्व तर्फबाट आउदै गरेको ज.९ प ८५६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।थप विवरण आउन बाकी छ।
न्यूजमधेश समाचारदाता जनकपुरधाम,३०मंसिर।जनकपुरको संकटमोचन मन्दिर पछाडि सडक छेउँँमा फेल परेको कुकर बम डिस्पोज गर्न नेपाली सेनाको तयारी भइरहेको छ। आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाइएको छ । शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न […]
न्यूजमधेश समाचारदाता कञ्चनपुर,२९ मंसिर।१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा आइतबार भव्य स्वागत गरिएको छ। भीमदत्त नगरपालिका ३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन्। नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् । यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । रेल विभागले विराटनगरमा […]
संतोष रन्जितकार बीरगंज,२९मंसीर ।समदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ (जझभित कबखभक यगच ष्खिभक) भन्ने नाराकासाथ शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.ले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले बिना हेल्मेट मोटरसाईकल चलाउने बालबालिका, महिला […]