०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

समाचार

डा राउत नेतृत्व पार्टीको समिती गठन

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ। पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए। कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि […]

कैलाली ।धनगढी उप–महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकका बलबहादुर बुढाका १० वर्षीय छोरा केशव वेपत्ता भएको छ। केशवका बाजे धनबहादुरले मंगलबार दिउँसो उनी घरबाट वेपत्ता भएको बताए। दिउँसो १ बजे सम्म घरमै रहेका बुढा एकाएक हराएको उनले बताए । परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन्। गहुँ गोरो वर्णको, सेतोमा रातो धर्का भएको […]

जनकपुरधाम।प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल […]

जनकपुरधाम। धनुषामा एक महिला मृत अवस्थामा फेला परेकाे हो । जनकपुरधाम – जलेश्वर सडक खण्ड अन्तगत जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित रहेको सडकको छेउमा एक महिलाको मृत अवस्था लास फेला परेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका १० वस्ने अन्दाजी ५० वर्षकी राधा देवि साह रहेकाे छ। शवलाई पोस्टमार्टमका लागि जनकपुर […]

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय […]

जनकपुरधाम।कतार भ्रमणबाट भर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो ।   १० दिने कतार भ्रमण सफल रहेकाले अध्यक्ष डा राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी […]

काठमाडौ ।सिंहदरबार स्थीत राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत अवस्था फेला परेको छ। आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसीको लास भेटिएका हुन्। आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा केसी मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मृतक केसीको शव […]

रौतहट । मोटरसाइकल चोरी गरेको ३ जना युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ । चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो । साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का […]