१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

समाचार

एशियन लाइफद्वारा आमा बुवा गुमाएकि प्रीयंकालाई बिमा रकम हस्तान्तरण

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]

शम्भु पण्डित , जनकपुरधाम,असार १५ गते।धनुषा जिल्लाको मुलाबारी माध्यमिक विद्यालय भिमान धारापानीको जग्गा विवादले उग्ररूप लिएको छ । शनिबार विद्यालय बन्द रहेको बेला पशुपति कुमारी लामाले प्रहरी प्रशासनको आडमा विद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको बिरोधमा विद्यालयमा अध्ययनरत गरिरहेका विद्यार्थीले नारा सहित बिरोध प्रदर्शन गरेकाे छन । हुन त यो विवाद नयाँ नभई २०३३ सालमा […]

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका […]