०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

समाचार

जनकपुरधाममा मेयर साहद्वारा प्रदुषण रहित झोला वितरण

जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वच्छता अभियान अन्तर्गत आज वातावरण प्रदुषण नगर्ने झोला वितरण गरेको छ । जनकपुरस्थित राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारण र व्यावसायीलाई झोला वितरण गरेको हो । चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदुषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदुषण रहिद झोला वितरण गरिएको जनकपुरधामका मेयर लालकिशोर […]

राजविराज । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९ कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् । प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ । […]

झापा । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित केरखामा आज करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका हुन । मृत्यु हुनेमा कमल गाउपालिका वडा नं.१ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै […]

जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन। बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, […]

  मनोज बनैता, सिरहा । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेसका किसानलाई दशैको शुभकामना व्यक्त गरेका छन । साथै उनले छिटै प्रदेश २ लाई विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश २ को समृद्धिको मूल आधार कृषि नै भएको बताउँदै […]

राजेन्द्र महतो , लहान ।भारतबाट नेपालतर्फ अबैध रुपमा राजस्व छली गरेर ४६ हजार रुपैया मुल्य बराबरको भारतीय शिखर चुरोट सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको सिरहा नगरपालिका -७ स्थित प्रहरीले चेक जाँच गर्दा सिरहा नगरपालिका – १९ का २६ वर्षीय मनोज कुमार यादवले भारतबाट […]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेका हुन। परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ । परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए […]

सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’ तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो […]