राजविराज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। त्यसैगरी सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा […]
दिपक कर्ण,जनकपुरधाम।जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ । आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको […]
जनकपुरधाम । भारत तस्करी गर्न लागेको ३९ वटा गाईबच्छाबाच्छी सहित तीनजनालाई सशस्त्र प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । भारत तर्फ तस्करी गर्ने उद्देश्यले धनुषाको विदेह नगरपालिका २ स्थित जागिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ । सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको […]
लहान। सिरहाको लहान नगरपालिका १ स्थित ट्राफिक प्रहरीले लामो दुरीका बस,मिनि बस ,हाइयस आदिमा बढी भाडा लिएको भाडा फिर्ता गराएको छ । सिरहाको लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग स्थित सडकमा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको कमाण्डमा लामो दुरिमा चल्ने यात्रुवाहक बस तथा माईक्रो बसमा सवार यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिएको भाडा […]
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित कुशहाको दुर्गा मन्दिर प्राङ्गणमा सरसफाइ गरेको छ । आज महा अष्टमीको उपल्यक्षमा आइतबार बिहानको समयमा सप्तरीको सुरुङ्गा न.पा.वडा नं.०५ कुशाहा स्थित दुर्गा मन्दिरको प्राङगणमा “सामुदाय-प्रहरी साझेदारी” अबधारणा अनुरुप आज सरसफाइ गरेको हो । ईलाका प्रहरी कार्यालय कडरबोनाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमाण्डमा १० जना प्र.क. सहित […]
जनकपुरधाम। जनकपुरधाम उपमहानगर वडा नं. ११ स्थित लक्ष्मण आखाडा स्थित देवस्थान मन्दिरको जगमोहन सौन्दर्यकरणको समुदघाटन गरिएको छ । शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरण कार्यक्रमको समुदघाटन गरेका छन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोतmा समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ । कार्यक्रममा […]
संजय साह,जनकपुरधाम । संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने दावी गरेका छन् । धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजित मेलामा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित समेत […]
संजय साह,जनकपुरधाम । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको […]