राजेन्द्र महतो,लहान।सिरहाको गोलबजार नगरपालिका वडा.४ स्थित निपाने मगर टोल बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा न १३ बस्ने गौरव कुमार सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स ५ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार सिंह लाई चेक जाच […]
जनकपुरधाम। गत बिहीबार जनकपुरको जानकीचोकमा प्रहरीले नरिवल बेच्ने युवक रोहित चौधरीसँग पैसा मागेको भिडियो खिचेका कारण युवा अभियन्ता सुशील कर्णमाथी प्रहरीले दुर्व्यवहार गरेको घटना प्रती ध्यानाकर्षण गराउदै। युथ एक्सन फोर्सले सिडियोलाई आइतबार ज्ञापनपत्र बुझाएको छ। युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको नेतृत्वमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेललाई जानकीचोकको घटना प्रति ध्यानाकर्षण गराउँदै ज्ञापन […]
काठमाडौ ।डा सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ। गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले सहिद राममनिहर यादवको सम्मान तथा सम्झना विभिन्न कार्यक्रम गरिएको छ। सिरहाको गोलबजारमा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवको नेतृत्वमा ८२ जना […]
काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]
राजेन्द्र महतो,लहान।सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित बन्दीपुरबाट भादो १० गते अपहरित ५ वर्षीय बालकलाई सिरहा प्रहरीले भारतबाट शकुसल उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै […]
जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बीरगंजमा बस्ने भएको छ। १७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जनमत पार्टीले जनाएको छ। जनमत पार्टीका केन्द्रीय इन्द्रजित यादवले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुनेछ। समसामायिक राजनीतिलगायतका एजेण्डा बैठकमा प्रस्तुत हुनेछ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट चोरी भएको एक मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाइकल फेला परेपछि प्रहरीले धनीलाई जिम्मा लगाएको हो । वकिल टोलका पुष्पलाल नायकले घरमै पार्किङ गरी राखेको ज. ३ प. २९०९ नम्बरको मोटरसाइकल भदौं ११ गते राति घरमा चोरी भएको थियो । लगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल […]