३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

जनप्रतिनिधी र ठीकेदारको लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण बाढीको चपेटामा

सिवेन्द्र रोहीता, डुमरीया, धनुषा ।जनप्रतिनिधी र ठीकेदारको चरम लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण अहिले बाढीको चपेटामा परेको छ । कमला नगरपालिका वाडा नं.–८ मा रहेको पुल बाढीले बगाएपछी अहिले खरियानी हथमुन्डा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पुरानो कमला धारमा वर्षेपिछे निर्माण हुने पुल समयमा सतर्क भएको भए यस भेगका जनताहरुले यस्तो मार खेप्नु […]

गोविन्द ठाकुर, जनकपुरधाम । लागातार एक हप्तादेखी जारी रहेको मुसलेधारे वर्षाको कारण धनुषा सहीत देशभरको जनजीवन कष्टकर बन्दै गइरहेको बेला धनुषा जिल्लाको औरही गाउँपालीका वाडा नं.–१ पौडेश्वर स्थित जलाद पुल जोखीमपूर्ण अवस्थामा पुगेको छ । जनकपुर देखी यहुकोहा जाने सहीद पथको अवस्था दैनिय बन्दै गइरहेको छ । जलाद पुल संरक्षणको लागी लगाइएको टटबन्ध पुलको अगारी […]

सिबेन्द्र रोहिता जनकपुरधाम : प्रदेश २ मा भारी बर्षा र बाढीको कारण प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ । धनुषा, महोत्तरी, बारा र पर्सामा २र२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र […]

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बाढि पिडीत धनुषाको कमला नदिको बान्ध लगाइत दर्जनौं गाउँहरु अनुगमन गरेको छ। राउतले आइतबार धनुषाको कमला नदिको पुलको अवस्था बारे बुझदै ।धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोरतहा कमला नदि बान्ध अन्तरगतको सबैला नगरपालिका ,ढोलबाजा,पठेर्वा,सहिद नगरपालिका,कमला नगरपालिकाको हठमुण्डा लगायतको बाढि ग्रस्त क्षेत्रको अवलोकन गरेका हुन । डा राउतले उक्त […]

मुकेश कुमार राउत जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ। लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ। राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला […]

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ। हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन […]

राजविराज । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका (फाटक ) खुला गरिएको छ। कोशी नदिको पुल उच्च जोखिममा रहेको कारण राती ९ बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताएका छ्न। सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको […]

सिरहा । डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको छेउमा फसेको ३ जना बाढिमा फसेको व्यक्तिलाई उद्वार गरेको छ। विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएक्क छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ। सो क्रममा शनिबार सुवह ६ बजे देखिनै कमला नदिको […]