२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

समाचार

कमला नदिमा ३० घण्टा देखि बाढीमा फसेको ४ वृद्धलाई उद्वार गर्न रेस्क्यु टोली

मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ। धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो […]

ओमविक्रम कुशवाहा जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै। सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ । पहिलेदेखि […]

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि […]

मनोज मोरबैता , जनकपुरधाम । लगातार वर्षाले गर्दा धनुषा र सिरहा जिल्लाको बिचमा रहेको कमला नदीमा पानीको चाप बढ्दै गैरहेको स्थानीयबासी चिन्तित रहेको छ। सोमबार देखी निरन्तर रुपमा वर्षा हुँदै आइरहेको कारणले कमला नदिमा पानीको चाप बढ्ने क्रम जारी रहेको स्थानीय रामकिशोर मण्डलले न्युज मधेशसंग फोनको मार्फतबाट जानकारी गराएको छ। यता धनुषा प्रमुख जिल्ला अधिकारी […]

कमल कुमार मण्डल राजविराज ।लगातार वर्षाले सप्तकोशी नदिमा शुक्रबार बिहान दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ । यसैगरी बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार थियो भने बिहिवार साँझ मापन गर्दा एक लाख ६४ हजार १५० क्युसेक रहेकोे थियो । केही दिन […]

राकेश यादव जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिका ३ का वडा अध्यक्ष रामदुलार मण्डलले एकलौटी निर्णय गरि एकैजनाको जग्गामा रातारात सडक निर्माण गरेको छ। नयाँ बाटो निर्माण तथा पुरानो बटोको विस्तारको क्रममा दुवै तर्फबाट आधीआधी लिनुपर्नेमा मण्डलले बलपूर्बक एकैजनाको जग्गामा सडक निर्माण गरेको स्थानीयले दावि समेत गरेको हो । वडा नम्बर ३ का शंकर प्रसाद साहको निजी […]

जीतेन्द्र कुमार राम जनकपुरधाम।असन्तुष्ट ठेकेदारले नगरपालिकामा आज बिहान तालाबन्दी गरेका छन।आफुले पाएको योजनाको काम गरिसक्दा पनि नगरपालिकाले रकम नदिदा ताला लगाएका हुन। जिल्लाकै भ्रष्टाचारमा अग्र स्थानमा रहेका तथा आपसी कलहका कारण बिकासमा पछि परेका एकमात्र सवैला नगरपालिकामा ठेकेदार ब्रहमदेव साहले तालाबन्दी गरेका छन। दुई बर्ष पुर्व ठेकेदार साहले नगरपालिकाको कुशमाहा सतोषर र मखनाहामा पिच सडक […]

प्रमोद कुमार साह जनकपुरधाम । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुलासा गरेका छन । रामायण सर्किटको पुर्वाधार विकासका लागि बुधबार जनकपुरधाममा आयोजीत इन्टरनेशनल कन्फरेन्स अफ रामायण सर्किट कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तीनाथ घुमेको फोटो पर्यटनका लागि निकालिएको कितावमा राखीएको तर त्यो भन्दा पनि पहिले […]