मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको […]
भारत। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि समिति विस्तार गरिएको छ।एनआरएमए भारतले गुजरातको रामचंद्र यादवका अनुसार गुजरातमा गत बुधबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समिति गठन गरेका हुन।रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन भएको हो।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया […]
जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा […]
अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको […]
आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ। धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ। यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु […]
ओम बिक्रम कुशवाहा, ढल्केवर ।पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।महोत्तरीको बर्दिवास नगरपालिका स्थित रहेको भप्सी पुल बाढीको कारणले भत्किएको छ। बुधबार देखिनै लगातार वर्षाले आएको बाढिले पुल भत्किदा महेन्द्र राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको महोत्तरी जिल्ला प्रमुख उमेश ढकालले जानकारी गराएको छ । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु […]
मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ। धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो […]
ओमविक्रम कुशवाहा जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै। सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ । पहिलेदेखि […]