२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

समाचार

जनकपुर जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर […]

ओम प्रकाश साह जनकपुरधाम: मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७ औं अन्तर्राष्टिूय सहकारी दिवस’ शनिबार जनकपुरमा मनाएको छ।सहकारी दिवसको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २का संसदीय दलको उपनेता साँसद राम आशिष यादवले जुन गल्ती पहिला संघीय सरकारले गरिरहेका थिए सोही गल्ती प्रदेश सरकारले पनि दोहार्याई रहेको बताएका छन् । उनले मन्त्री बन्नु ठूलो […]

मनोज मोरबैता जनकपुरधाम: डा सीके राउत नेतृत्वका जनमत पार्टीले संगठन विस्तारमा तिब्रता दिएको छ।स्वतन्त्र मधेश गठबन्धनले जनमत नामबाट पार्टी दर्ता गरेपछी स्वतन्त्र वा विभिन्न पार्टीमा आबद्ध रहेका विभिन्न सरोकारवालाहरुले जनमत पार्टीमा आबद्ध भइरहेको जनमत पार्टीका सदस्य बलराम सेवकले बताए । अन्य मधेशी पार्टीभन्दा मधेश प्रतीको माया ममता र मधेशलाई बचाउन मधेशको विकास र समृद्ध बनाउन […]

शम्भु पण्डित,जनकपुरधाम।धनुषाको धनुषाधाम नगरपालिका – १ स्थित रहेको काशिपुर टोलमा चापाकलमा जडान गरिएको विद्युतिय मोटर चलाउन क्रममा करेन्ट लागेर एक महिलाकि घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।शनिबार करिब ९ बजे रातिमा विधुतिय मोटर चलाउन गएका स्थानीय हरिनारायण यादवकी श्रीमति बिमला देवि यादवको मृत्यु भएका छ्न।पानी निकाल्नको लागि चापाकलमा जडान […]

मनोज बनैता, सिरहा । सिरहाको बरियारपट्टी बाट एक जनालाई लागुऔषध सहित नेपाल प्रहरीले पक्राउ गरेका छन । भारतको लदनियावाट जिरोमाईल जानेक्रममा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ हवल्दार चौक स्थित सिटी रिक्सा लाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय बरियारपट्टी वाट खटिएको प्रहरी टोलिले जिल्ला उदयपुर त्रियुगा नगरपालिका […]

राकेश यादव ,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौलीमा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालबिवाह विरुद्ध जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ।शनिबार परिकौली बाल कल्वका अध्यक्ष सुमन चौधरीको नेतृत्वमा परिकौलीको विभिन्न टोल टोलमा पहिले स्कुल पढाउ तब डोलि चढाउ,बालविवाह अन्त करु महिला हिंसा बन्द करु र विहेवारी २० वर्ष पारी नाराका साथ बालविवाह विरुद्ध अभियान अन्तरगत […]

मनोज बनैता, लाहान : सिरहा जिल्लाका लक्ष्मीपुर पतारी गाउँपालीकामा २ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । एउटै परिवारकि दिदी बहिनीले ज्यान गुमाउँदा उक्त परिवारका सदस्य शोकको सागरमा डुबेका छन । लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ धनछवार बस्ने नथु कुमार यादवका ६ वर्षीय छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीय आशुका कुमारी यादवको मृत्यु […]

मनोज बनैता,लाहन ।सिरहा नगरपालिका-१७ पटेर्वा स्थित रहेको कमला नदिको छेउबाट सशस्त्र प्रहरीबलको टोलिले चेकजाँच गर्ने क्रममा एक भारतीय युवासंग ५ किलो ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेका छन। पक्राउ परेका भारतको मधुवनी जिल्ला कोलुवाही बलुवा घरभई २८ वर्षिय शत्रुधन कुमार सिंहलाई BR 01 BX 4249 नम्बरको मोटरसाइकलमा लुकाई छिपाई गाँजा लगने क्रममा सशस्त्र प्रहरी […]