जीतेन्द्र कुमार राम,जनकपुरधाम ।धनुषाको सवैला नगरपालिकामा झुन्डिएर मृत्यु भएको नावालिक केटिको घटना सेलाउन नसकेको बेला झन एक नावालिक केटिको सामुहिक बलात्कार भएको छ। जिल्लाको सवैला नगरपालिका ८ मा गएराती एक नावालिक केटि सामुहिक बलात्कारको सिकार भएकी छिन भने सोमबार राती नपाकै वडा १ मा एक केटिको झुन्डिएर मृत्यु भएको थियो। बलात्कार हुनेमा सवैला नपा ८ […]
मौसम झा ,जलेश्वर ।महोत्तरीको पिपरा गाउँपालिका -२ स्थित रहेको विद्यालयदेखि पर्सासम्मको छ्डकीमा २४ गतेदेखि माटोमा नै ढलान सुरु गरिएको छ । ढलान २ सय ६५ मिटर गर्नु पर्ने छ।त्यस्मा कुल बजेट २५ लाख रुपैया छुटियाएको छ।सो सडकमा मंगलवारदेखि ढलान सुरु भएको हो । वडा अध्यक्ष ब्रम्हदेव यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष समेतको मिलोमतोमा भइरहेको सो […]
प्रमोद कुमार साह , जनकपुरधाम । प्रदेश नं. २को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष […]
जीतेन्द्र कुमार राम,जनकपुरधाम । सोमबार अबेर राती पासो लगाएर मृत्यु भएको मुद्दामा खोजबिन गर्न प्रहरी अन्यौलमा परेका छन।गत राती जिल्लाको सवैला नगरपालिकाको वडा १ मा उक्त घटना घटेको थियो। स्थानिय सत्रुधन यादबका नाबालिक १४ बर्षिय छोरिले पासो लगाएर आत्महत्या गरेका हुन भनेर परिवारजनको भनाइको छ भने प्रकृति हेर्दा हत्या वा आत्महत्या भने खोजबिनमा प्रहरीले ठम्याउन […]
मनोज बनैता, सप्तरी । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्था लि। को ५औं वार्षिकी चन्हीमा वित्तीय साक्षरता अभियानबाट धुमधामको साथ मनाईएको छ । वार्षिकी बलान बिहुल गाउपालिका – २ को चन्ही बिधालयको प्राङ्गणमा मनाईएको छ । वित्तीय साक्षरता कार्यक्रमका संयोजक तथा मधुपट्टी शाखाका प्रमुख आशाराम यादव को अनुसार “हामी माइक्रोफाइनान्सको विश्वव्यापी मूल्य र मान्यताको आधारमा अगाडि बढेका […]
मनोज बनैता, लाहान । सिभिल बैंकले सिरहाको धनगढीमाई नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी ले गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए। साथै चौधरीले नगरका जनतामा वित्तीय साक्षरताको कमी रहेको औल्याउँदै तालीम दिई नगरवासीमा बैंक सम्बन्धि ज्ञान् दिन सिभिल […]
काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ । सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी […]
प्रीन्स राज झा, जलेश्वर : महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका -५ का एक १३बर्षीय बालक झुण्डिएको अवस्थामा आइतबार फेला परेको छ । महोत्तरीको लोहलपट्टी नगरपालिका -५का मतबुल शेखको १३ वर्षीय छोरा अवजल शेखले आइतबार करिब ३ बजे दिनमै आफ्नै घरमा झुण्डीएर ज्यान गुमाको परिवार जनले शोकमा डुबेको छ। शेखको शव पोस्टमार्टमको लागी जनकपुर अञ्चल अस्पतालमा लगिएको […]