न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ। समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित […]
न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]
मनोज बनैता सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ । दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने […]
न्यूजमधेश डेस्क जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट […]
न्यूजमधेश डेस्क जनकपुराधाम ,३० जेठ।प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो । यस […]
मनोज बनैता/रासिन्द्र यादव सिरहा, ३० जेठ । सप्तरी बलानबिहुल गाउँपालिमा लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण हुने भएको छ । मौवाहास्थित २५० वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हुने जानकारी प्राप्त भएको छ । उक्त योजनाका रोजगार संयोजक निरज कुमार झा का अनुसार जिर्णोदारको निमित्त समिति गठन गरिएको छ । उक्त समितिमा निधि झा अध्यक्ष, […]
कैलाश दास जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा […]