न्यूजमधेश सम्बादाता सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । […]
शङ्खर पहाडी सर्लाही ,२३ जेठ। चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने वाग्मती र फुलजोर खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ निकासी […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,२३ जेठ। महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलपूmल उत्पादनसहितको लक्ष्यसहित विभिन्न […]
रंजित चौरसिया बीरगंज,२३ जेठ। पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]
न्यूजमधेश सम्बादाता राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो । शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला […]
विरेन्द्र कर्ण विरगंज,२२ जेठ । विगत लामो समयदेखि लाग्दै आएको लकडाउनका कारण अर्थतन्त्रमा परेको असरलाई ध्यानमा राखी स्थानीय प्रशासनले भोलि शुक्रबारदेखि जोरबिजोर प्रणालीअन्तर्गत वीरगञ्ज बजारको पसल खोल्न अनुमति दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सङ्ंकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा जारी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ जेठ । तस्करसँग साँठगाँठ गर्ने प्रदेश २ का प्रहरीलाई कार्वाही गर्न शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चार जना यस्ता प्रहरीलाई कार्वाही स्वरुप निलम्बन गरेको छ । लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको छ । आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पु¥याएको प्रमाण फेला परेपछि उनीहरुलाई […]