०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

मधेस

इस्लामको थैलो खाली भएपछि पेट भोक्कै

नानीमैया कटवाल राजविराज ,१६ जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ ।छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उहाँ चियामात्रै पिउनुहुन्न । दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्नुहुन्छ । लकडाउन अघिसम्म दाल, […]

सोम दियाली जनकपुरधाम,१६ जेष्ठ ।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ । घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख […]

न्यूजमधेश डेस्क सर्लाही ,१५ जेष्ठ। सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् । करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ जेष्ठ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं। १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । राति […]

न्यूजमधेश डेस्क सिरहा,१५ जेष्ठ। सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ । झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ जेष्ठ । वल्र्ड भिजन नेपाल नामको एक गैर सरकारी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य समाग्री दिएको छ । संस्थाले शुक्रबार मुख्यमन्त्री निवासमा कोरोना महामारीसंग जुध्न स्वास्थ्य समाग्री दिएको हो। संस्थाले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहलाई विभिन्न स्वास्थय समाग्री हस्तान्तरण गरका छन । संस्थाले अक्सीजन सिलिण्डर,अक्सीमिटर, पिपिई, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ जेष्ठ । गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए । सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत […]

मनोज मोरबैता  जनकपुरधाम ,१४ जेष्ठ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका विभिन्न अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले २२ दिनदेखी निरन्तर निःशिल्क खाना खुवाउदै आइरहेको छ । भोकले कसैलाई ज्यान नगुमाउनु परौस भन्ने मुलनाराका साथ महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना संक्रमित र […]