०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

मधेस

नेपाल – भारत सिमानाकामा कडाइ

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ । दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिन्मस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ । खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ […]

न्यूजमधेश डेस्क सर्लाही ,१४ जेष्ठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १९० सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच […]

न्यूजमधेश डेस्क रौतहट ,१२ जेष्ठ । अघिल्लो सालको बन्दाबन्दीको पीडा सेलाउन नपाउँदै फेरि निषेधाज्ञा र लकडाउन सुरु भएपछि रौतहटका होटल मजदुर, यातायात मजदुर ई–रिक्साचालक तथा ठेलाचालकको चुल्लो नबल्ने अवस्था आएको छ । बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौधौ परेको उनीहरूको गुनासो रहेको छ । दिनभरि चन्द्रनिगाहपुर […]

न्यूजमधेश डेस्क जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई शिल गर्न प्रशासनसंग आग्रह गरेका छन् । कोरोना संक्रमणको दर कम नभएपछि प्रभावित वडालाई शिल गर्न जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरकोे हो। पालिकाका प्रमुख प्रशासशकीय अधिकृत विनोदकुमार खड्काका अनुसार तीन दिन पहिले बसेको नगर कोभिड संकट व्यवस्थापन समितिको बैठकले शिल गर्ने निर्णय गरको े थियो। स्थानीय […]

न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन्  । हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० […]

नानीमैया कटवाल सप्तरी ,११ जेष्ठ । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । […]